जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्याण्ड भिड्दैछन् ।
२०८२ फाल्गुण २१ विहीवार
- जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्याण्ड भिड्दैछन् ।
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्याण्ड भिड्दैछन् ।
मुम्बईको वानखेडे स्टेडियममा हुने यस खेलमा इङल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै यस खेलमा भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस खेलमा भारतका संजु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह र जसप्रीत बुमराह खेल्दैछन् ।
त्यस्तै इङ्ल्यान्डबाट फिल साल्ट, जोस बटलर (विकेटकिपर), ह्यारी ब्रुक (कप्तान), ज्याकब बेथेल, टम बेन्टन, साम कुरान, विल ज्याक्स, लियाम डसन, जामी ओभरटन, जोफ्रा आर्चर र आदिल रशिद खेल्दैछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’